Other Developments फिफा विश्वकप २०२६: जापान, स्वीडेन, नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडर नकआउट चरणमा: फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह चरणका खेलपछि जापान, स्वीडेन, नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। समूह ‘एफ’ अन्तर्गत अमेरिकाको डालास स्टेडियममा भएको खेलमा जापान र स्वीडेनले १–१. रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने, महामन्त्रीमा ९ जनाको प्रतिस्पर्धा: रासà¥à¤µà¤ªà¤¾ महिला à¤à¤ªà¤¸à¤à¤¾à¤ªà¤¤à¤¿à¤®à¤¾ सà¥à¤µà¤¿à¤¤à¤¾ र तà¥à¤¸à¤¿à¤®à¤¾ à¤à¤¿à¤¡à¥à¤¨à¥, महामनà¥à¤¤à¥à¤°à¥à¤®à¤¾ ९ à¤à¤¨à¤¾à¤à¥ पà¥à¤°à¤¤à¤¿à¤¸à¥à¤ªà¤°à¥à¤§à¤¾ – Online.
Politics & Governance ‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’: निजी क्षेत्र विद्युत् व्यापारका लागि पूर्ण रूपमा तयार रहेको र सरकारले लाइसेन्सको प्रक्रिया अघि बढाउनुपर्ने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् । बजेटमा विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता सकारात्मक भए पनि १०. अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा: फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको अन्तिम खेलमा अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रेलिया उपविजेताको रूपमा नकआउट चरणमा पुगेको छ भने टर्की प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिका र टर्कीबीचको खेल २-२ को बराबरीमा सकियो,. रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित): काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । इलेक्ट्रोनिक र प्रवासबाट भएको मतदानमा रास्वपाका डा. लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन: काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट युवा पुस्तालाई जोगाउन यसको ‘सप्लाई–चेन ब्रेक’ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। ‘अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको. Supreme Court lets Trump end deportation protections for Haitians and Syrians: The U.S. Supreme Court cleared the way on Thursday for President Donald Trump 's administration to strip hundreds of thousands of Haitian and Syrian immigrants. नियमित सरसफाइ, फोहोर व्यवस्थापन र जनसहभागिताले धनगढी सफा र व्यवस्थित बन्दै: धनगढी । नियमित सरसफाइ, प्रभावकारी फोहोर व्यवस्थापन र स्थानीयवासीको सक्रिय सहभागिताका कारण धनगढी उपमहानगरपालिका पछिल्ला वर्षहरूमा थप सफा, व्यवस्थित र आकर्षक बन्दै. Government assurance leads to reopening of tea factories: Tea factories that had been shut down due to export disruptions have resumed operations after the government assured tea producers that their concerns would be addressed through a special task force. Tea processing plants in Jhapa and Ilam. President Paudel authenticates Bill: President Ram Chandra Paudel has issued an 'Alternative Development Finance Mobilization Bill, 2083'. The President authenticated the Bill in accordance with Article 113 (b) of the Constitution,.
Date: June 26, 2026 (AD) | B.S.: Asar 12, 2083
Top News
1. फिफा विश्वकप २०२६: जापान, स्वीडेन, नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडर नकआउट चरणमा (newsofnepal.com)
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह चरणका खेलपछि जापान, स्वीडेन, नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। समूह ‘एफ’ अन्तर्गत अमेरिकाको डालास स्टेडियममा भएको खेलमा जापान र स्वीडेनले १–१
2. ‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’ (www.ratopati.com)
निजी क्षेत्र विद्युत् व्यापारका लागि पूर्ण रूपमा तयार रहेको र सरकारले लाइसेन्सको प्रक्रिया अघि बढाउनुपर्ने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् । बजेटमा विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता सकारात्मक भए पनि १०
3. अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा (www.ratopati.com)
फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको अन्तिम खेलमा अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रेलिया उपविजेताको रूपमा नकआउट चरणमा पुगेको छ भने टर्की प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिका र टर्कीबीचको खेल २-२ को बराबरीमा सकियो,
4. रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने, महामन्त्रीमा ९ जनाको प्रतिस्पर्धा (www.onlinekhabar.com)
रासà¥à¤µà¤ªà¤¾ महिला à¤à¤ªà¤¸à¤à¤¾à¤ªà¤¤à¤¿à¤®à¤¾ सà¥à¤µà¤¿à¤¤à¤¾ र तà¥à¤¸à¤¿à¤®à¤¾ à¤à¤¿à¤¡à¥à¤¨à¥, महामनà¥à¤¤à¥à¤°à¥à¤®à¤¾ ९ à¤à¤¨à¤¾à¤à¥ पà¥à¤°à¤¤à¤¿à¤¸à¥à¤ªà¤°à¥à¤§à¤¾ – Online
5. रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित) (www.ratopati.com)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । इलेक्ट्रोनिक र प्रवासबाट भएको मतदानमा रास्वपाका डा.
6. लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन (nepalnews.com)
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट युवा पुस्तालाई जोगाउन यसको ‘सप्लाई–चेन ब्रेक’ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। ‘अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको
7. Supreme Court lets Trump end deportation protections for Haitians and Syrians (theannapurnaexpress.com)
Supreme Court lets Trump end deportation protections for Haitians and Syrians The U.S. Supreme Court cleared the way on Thursday for President Donald Trump 's administration to strip hundreds of thousands of Haitian and Syrian immigrants
8. नियमित सरसफाइ, फोहोर व्यवस्थापन र जनसहभागिताले धनगढी सफा र व्यवस्थित बन्दै (rajdhanidaily.com)
नियमित सरसफाइ, फोहोर व्यवस्थापन र जनसहभागिताले धनगढी सफा र व्यवस्थित बन्दै धनगढी । नियमित सरसफाइ, प्रभावकारी फोहोर व्यवस्थापन र स्थानीयवासीको सक्रिय सहभागिताका कारण धनगढी उपमहानगरपालिका पछिल्ला वर्षहरूमा थप सफा, व्यवस्थित र आकर्षक बन्दै
9. Government assurance leads to reopening of tea factories (english.onlinekhabar.com)
Tea factories that had been shut down due to export disruptions have resumed operations after the government assured tea producers that their concerns would be addressed through a special task force. Tea processing plants in Jhapa and Ilam
10. President Paudel authenticates Bill (theannapurnaexpress.com)
President Paudel authenticates Bill President Ram Chandra Paudel has issued an 'Alternative Development Finance Mobilization Bill, 2083'. The President authenticated the Bill in accordance with Article 113 (b) of the Constitution,
Forex
| Currency Pair | Rate (NPR) |
|---|---|
| USD → NPR | 151.34 |
| CAD → NPR | 106.32 |
| AUD → NPR | 104.4 |
| GBP → NPR | 199.49 |
| JPY → NPR | 9.35 |
Metal Prices (International)
| Metal | Price (USD/oz) | Price (NPR/tola) |
|---|---|---|
| Gold | $4018.89 | NPR 228,081.81 |
| Silver | $56.63 | NPR 3,213.89 |
Metal Prices (Nepal)
| Metal | Price (NPR/tola) |
|---|---|
| Fine Gold (9999) | NPR 279,100.00 |
| Silver | NPR 4,180.00 |
Disclaimer
- Forex rates are sourced from the Nepal Rastra Bank (NRB).
- International gold and silver prices are sourced from swissquote.
- Nepal gold and silver prices are sourced from Federation of Nepal Gold and Silver Dealers' Association.
Prices are provided for informational purposes only and may be delayed, or inaccurate.